रंगशाला निर्माण गर्न एनआरएन सदस्यबाट आठ लाख सहयोग

रत्ननगर (चितवन), पश्चिम चितवनमा चित्रवन रंगशाला निर्माणका लागि सहयोग संकलन तीव्र पारिएको छ । रंगशाला निर्माण समितिका अध्यक्ष सुरेन्द्र गुरुङले देश र विदेशमा बस्ने नेपालीहरुबाट सहयोग संकलन तीव्र पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार चितवन युवा समूह, अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत प्रवासमा रहेका गैरआवासीय नेपालीहरुबाट संकलित रु चार लाख ७२ हजार समितिलाई प्राप्त भएको छ … Continue reading रंगशाला निर्माण गर्न एनआरएन सदस्यबाट आठ लाख सहयोग